धारा २००
विधेयक फिर्ता लिन सक्ने
विधेयक प्रस्तुतकर्ताले प्रदेश सभाको स्वीकृति लिई विधेयक फिर्ता लिन सक्नेछ ।